फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री

0
65

असोज २२, २०७७ : फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी छन्।
प्रधानमन्त्री सन्ना मरिनले एक दिन बुधबारका लागि आभा मुर्तो नामकी १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री बनाइएकी हुन्।

उनलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार नभएपनि प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुटसहित प्रधानमन्त्री बनाइएको हो।

SHARE