दाङ र सुर्खेतका दुई संक्रमितको मृत्यु

0
446

असोज २२, २०७७ बाँके : बाँकेका अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित महिलाको बुधवार मृत्यु भएको छ।

भेरी अस्पतालमा उपचाररत घोराही उपमहानगरपालिका– १५, दाङकी ३५ वर्षीया महिला र वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेतकी ८२ बर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए

SHARE