१५ सय ५१ जनामा कोरोना पुष्टि

0
376

असोज २०, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार ५५१ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

SHARE