बर्दियाका कोरोना संक्रमितको मृत्यु

0
346

असोज ७, २०७७ बाँके : बाँकेमा थप एक कोरोना संक्रमितको मंगलवार मृत्यु भएको छ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दियाका पुरुष कोरोना संक्रमितको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।

ठाकुरबाबा नगरपालिकाका, बर्दियाका ६४ वर्षीय कोरोना संक्रमितको उपचार क्रममा मृत्यु भएको उनले बताए। कोरोना पोजेटिभ ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो।

SHARE