अर्घाखाँचीमा रुखबाट खसेर मृत्यु

0
326

भदौ ३१, २०७७ अर्घाखाँची : रूखबाट खसेर अर्घाखाँचीको शीतगंगा ९ सिद्धाराकी ७१ वर्षीय हेमकला विकको मृत्यु भएको छ।
घर नजिकै खरबारीमा डालेघाँस काट्न चढेकी महिला रूखबाट करिब १५ हात माथिबाट खसेर गम्भीर घाइते भएकी थिइन्। तर उनको थप उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सिद्दारा प्रहरीले जनाएको छ।

SHARE