शुक्रबार १४ सय ५४ जनामा संक्रमण पुष्टि

0
375

भदौ २६, २०७७ काठमाडौं : देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १४ सय ५४ जना कोरोना संक्रमित बढेका छन्। थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
आजसम्‍मको तथ्यांकअनुसार देशभरमा १४ हजार ९२५ सक्रिय संक्रमित छन्। देशभर क्वारेन्टाइनमा बस्नेहरूको संख्या ६ हजार ७८ छ।

SHARE