तम्घासको सडकमा गुडी रहेको ट्याक्टर पसलमा

0
445

 

 

असोज १० , २०७६ गुल्मी ः सदरमुकाम तम्घासको सडकमा चलिरहेको ट्याक्टर एक्कासी घरभित्र छिरेको छ ।
लु २ त ६३३ नं को टयाक्टर तम्घासको पुतली बजारमा रहेको कृष्ण सुनारको सुजना सुनचाँदी पसलमा छिरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख एबं प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाका अनुसार ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको बताउदै थप अनुसन्धान जारी रहेको बताए । सिसी टिभिको सहयोगमा अनुसन्धान कार्य जारी रहेको भन्दै पसलको क्षतीको बिबरण संकलन कार्य जारी रहेको दाबी गरे ।

SHARE