नाबालिकालाई यौन र्दुब्यवहारको आरोपमा ६१ बर्षिय बृद्ध प्रक्राउ

0
267

भदौ २१,२०७७ गुल्मी : कालीगण्डकी गाउँपालिकका वडा नं ४ पुर्तिघाटका ६१ बर्षिय नारायण श्रेष्ठले ६ बर्षिय नाबालिकालाई यौन र्दुब्यवहार गरेको आरोमा प्रक्राउ परेका छन् ।
श्रेष्ठले नाबालिकालाई संबेदनशिल अंगमा औला प्रबेश गराएको उजुरीको आधारमा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
उनलाई जबरजस्ती करणी उद्योग अन्र्तगत मुद्धा दर्ता गर्ने तयारी रहेको पन्तले बताए । घटनाको बारेमा बिस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE