भदौ २१, २०७७ : भारतमा एकैदिन ९० हजार भन्दा धेरै संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ६ सय संक्रमित थपिँदा कुल संक्रमितको संख्या ४१ लाख ११ हजार पुगेको छ। कोरोनाका कारण हिजो १ हजार भन्दा मानिसको मृत्यु भएसँगै कुल मृतकको संख्या ७० हजार ६ सय नाघेको छ।