दाङमा एक साता निषेधाज्ञा

0
341

भदौ १४, २०७७ दाङ : दाङमा आइतबारदेखि एक साता निषेधाज्ञा जारी गरिएको छ।

आइतबार राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो। कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
निषेधाज्ञाको अवस्थामा सार्वजनिक सवारीका साधन, पासविनाका गाडी, अत्यावश्यक सेवा तथा वस्तु उत्पादन र वितरण गर्ने उद्योग एवं व्यवसायबाहेक अन्य उद्योग कलकारखाना र व्यापार सबै बन्द हुने भएका छन्।

SHARE