कपिलवस्तुका थप २० जनामा कोरोना पुष्टि

0
361

भदौ ९, २०७७ कपिलवस्तु : तौलिहवामा मंगलबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये आठजना कर्मचारी, दुईजना पत्रकार, तीनजना शिक्षक, दुईजना मेडिकल सञ्चालक, एकजना नेपाली कांग्रेसका महासमिति सदस्य लगायतका रहेका छन्।

बिद्युत, मालपोत, वडा कार्यालयका कर्मचारीहरु संक्रमित भएका हुन। संक्रमितहरु २२ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेका छन्।

SHARE