
भदौ ७, २०७७ रुपन्देही : रुपन्देहीमा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल १ की ६७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए।
उनीहरू बुटवल(१ निवासी ६७ वर्षीया महिला साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी थिइन्।








