चन्द्रकोट गाउँपालिकामा प्राबिधिक सहायकको परीक्षा स्थगित

0
620
चन्द्रकोट गाउँकार्यपालिकाको कार्यालय तस्विर : खवरमार्केट

भदौ ५,२०७७ गुल्मी :  चन्द्रकोट गाउँपालिकाले प्राबिधिक सहायक पदका लागि भदौ ८ गते हुने भनिएको परीक्षा स्थगित गरेको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै कोरोना भाइरसका कारण सृजित बिषम परिस्थितिका कारण अर्को सूचना जारी नभए सम्मका लागि परीक्षा स्थगित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

SHARE