गुल्मी फोटोग्राफर संघ द्धारा पीडितलाई सहयोग

0
496

सुजन न्यौपाने
भदौ ४,२०७७ गुल्मी : १८१ औं विश्व फोटोग्राफी दिवसका अवसर पारेर गुल्मी फोटोग्राफर संघ गुल्मीले ले कोभिड १९ देखि सर्तकता अपनाउदै सेनिटाईजर र माक्सको प्रयोग गरि पीडितलाई सहयोग गरेको छ ।

गुल्मीको सदरमुकाम तम्घासमा राना डिजिटल स्टुडियो संञ्चान गर्दै आएका फोटोग्राफर जिवन राना को बर्षा हावाहुरी ले बास नै छेत बिछेत बनायपछि गुल्मी फोटोग्राफर संघ गुल्मीका अध्यक्ष हरी न्यौपाने, सचिव राज कुमार सुनार र फोटोग्राफर हरुको उपस्थितीमा संध ले पाँच हजार सहयोग गरेको हो । गुल्मी जिल्लाका फोटो ग्राफरलाई संघ ले एक जुट भई अगाडि बढ्न र सघं ले फोटोग्राफीमा आवद्द सबैलाई सहयोग गर्नै प्रतिबद्धता जनाउदै प्रमाण पत्र बितरण गरेको छ ।

सबै फोटोग्राफर हरुलाई टि सट संयोजक प्रकाश बस्नेत र संघ का अध्यक्षे हरी न्यौपाने ले संगठन बलियो र फोटोग्राफर हरुको पहिचान बनाउन टि सट उपलब्द गराएको हो ।

SHARE