सचिवालयद्वारा अध्यक्षद्वयले बनाएको कार्यदल अनुमोदन

0
287
फाइल तस्बिर

भदौ १, २०७७ काठमाडौं : नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्माण गरेको कार्यदल अनुमोदन गरको हो।

आज बसको सचिवालय बैठकले कार्यदल अनुमोदन गरेको हो। समस्याको समाधान र संकट समाधानको बिषयलाई व्यवस्थित रुपमा अगाडि बढाउने बारेमा छलफल जारी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

कार्यदललाई प्रतिवेदन बुझाउन छिटो भनिए पनि मिति नतोकिएको उनले बताए।

SHARE