
भदौ १,२०७७ गुल्मी : नेपाल बिद्युत प्राधिकरण गुल्मी बिरतण केन्द्र आज बन्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरणको बार्षिक उत्सब भएकाले अत्याबश्यक मर्मतको सेवा बाहेक कार्यालय बन्दु हुने कार्यालयले जनाएको छ ।
बार्षिक उत्सबको अबसरमा बितरण केन्द्र गुल्मीले कर्मचारीहरु बिच बिभिन्न खेलकुद प्रतियोगिता संगै शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।







