
साउन १६,२०७७ गुल्मी : गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका ४ जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोका कारण बिना माझी उनका २ छोरा र एक छोरीको मृत्यु भएको छ । घटना स्थलमा प्रहरी जाँदै गरेको बिस्तृत बिबरण आउन बाँकी रहेको छ ।








