कालीगण्डकीमा पहिरोले पुरिएर एक जनाको मृत्यु

0
607

तिलाचन पाण्डे
असार २६,२०७७ गुल्मी : गुल्मीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं ४ फुस्रेका ६२ बर्षका यमबहादुर श्रीसको कुलोको भल काट्ने क्रममा शुक्रबार बिहान करिब ८ बजेतिर माथीबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको पुर्तिघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए ।
स्थानीयहरुको सहयोगमा पहिरोलाई पन्छाई शब निकालिएको खनालले बताए ।

SHARE