कालीगण्डकी गाउँपालिकाले अर्बेनी फाँटमा धान दिबस मनायो – फोटो फिचर

0
1026

तिलाचन पाण्डे
असार १५,२०७७ गुल्मी : कालीगण्डकी गाउँपालिकाले असार १५ अर्थात धान दिबस अर्बेनी फाँटमा धान रोपेर मनाएको छ ।
गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्षहरु , प्रमुख प्रशासकीय अधिकृत , कार्यपालिका सदस्यहरु ,वडा सदस्यहरु , राजनीतिक दल लगायत सम्पुर्ण कर्मचारीहरुको सहभागीतामा धान दिबस मनाएको गाउँपालिकाले जनाएको छ ।
पुरन राजकोटी मगरको सहयोगमा हेरौ धान दिबसको रौनक तस्बिरमा :

SHARE