बाणिज्य संघ गुल्मीद्धारा आइसोलेसनलाई ९ थान पानी तताउने किट्ली

0
611

असार ३,२०७७ गुल्मी :  गुल्मी उधोग बाणिज्य संघ गुल्मीले उपल्लो तम्घासमा रहेको आइसोलेशनलाई ९ थान बिधुतीय पानी तताउने किट्ली हस्तान्तरण गरेको छ ।
बुधबार एक कार्यक्रमका बिच संघका कार्यलय प्रमुख टोमलाल पन्थीले बिपद ब्यबस्थापन समितिका प्रमुख एबम प्रमुख जिल्ला अधिकारी मार्फत उपल्लो तम्घासमा रहेको आइसोलेशनलाई किट्ली हस्तान्तरण गरेका हुन् ।
किटली हस्तान्तरण पश्चात प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आइसोलेशनलाई बिधुतीय पानी तताउने किट्ली हस्तान्तरण गरेकोमा धन्यबाद ब्याक्त गरे ।

SHARE