सिन्धुपाल्चोकमा भारतवाट फर्किएका एक जना कोरोना संक्रमित

0
283

जेठ २१,२०७७ : सिन्धुपाल्चोकमा भारतबाट फर्किएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जेठ १२ गते भारतवाट फर्किएका एक जनाको पीसिआर परीक्षण वाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्षेत्रिय क्वारेन्टाईन मेलम्चीमा रहेका इन्द्रावती १० का ३२ वर्षिय पुरुषमा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारि कृष्णराज तिवारीले जानकारि दिए ।

SHARE