पर्बतमा पहिलो पटक देखियो ५ जनामा कोरोना संक्रमण

0
513

जेठ २०,२०७७ पर्बत  :  पर्बतमा पहिलो पटक ५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
पर्बतको फलेबासमा २ जना पुरुष र माहाशिला गाउँपालिकामा ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका प्रमुख डाक्टर बिनोदबिन्दु शर्माले जानकारी दिए ।

SHARE