गुल्मीमा निषेधाज्ञा पालना नगरे कारवाही

0
371
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

जेठ २०,२०७७ गुल्मी : गुल्मीमा निषेधाज्ञा पालना नगर्नेलाई संक्रमण रोग ऐन ०२० अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सूचना जारी गर्दै निषेधाज्ञा पालना नगर्नेलाई संक्रमण रोग ऐन २०२० अन्र्तगत नियन्त्रणा लिइ कारबाही गरिने जनाएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषदको २०७७ जेठ १७ गतेको निर्णय अनुसार ३२ गतेसम्म गुल्मीमा निषेधाज्ञा जारी नै रहेको उनले सूचना मार्फत जानकारी दिएका छन् ।

SHARE