पाल्पामा पहिलो पटक तीन जनामा कोरोना पुष्टि

0
442

जेठ १८,२०७७ पाल्पा  : पाल्पामा पहिलो पटक तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
प्रादेशिक प्रयोगसाला रुपन्देहीमा गरिएको परीक्षणमा रैनादेबि छहराके क्वारेन्टाइनमा रहेका २ जना र माथागढी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
उनीहरु भारतबाट आएका हुन भने उनीहरुलाई तानसेनको आइसुलेसनमा राखेर उपचार गरिने स्वास्थ्य कार्यलय पाल्पाले जनाएको छ

SHARE