फेरि थपिए ७ जना कोरोना संक्रमित

0
600

जेठ १२,२०७७ काठमाण्डौ  :  सोमबार फेरि ७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ७ जनामा अछामका ३२ बर्षिय युवा , बर्दियाका १८,२२,२४ बषृका युवाहरु , चितवन स्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा २ जना र बाराका एक जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रबक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको मन्त्रालयले जनाएको छ । थपिएका ७ जनाको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

SHARE