
बैशाख २९,२०७७ प्युठान : प्युठानमा केही दिन अगाडी आरडिटी पोजेटिभ देखिएका दूई जनाको स्वाब परीक्षण रिर्पोट नेगिटिभ देखिएको छ ।
स्वास्थ्य कार्यलय प्युठानका अनुसार उनीहरुको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको र उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य कार्यलय प्युठानले जनाएको छ ।








