स्वास्थ्य साम्रगी हस्तान्तरण

0
581

बैशाख १४,२०७७अर्घाखाँची  :  युवा तथा राष्ट्रिय युवा सघ नेपालका जिल्ला सदस्य शशिकिरण खड्काले कोराना रोकथामका लागि विभिन्न साम्रगि हस्तान्तरण गरेकान छन् ।
अर्घाखाँची जिल्ला मालारानि गाउपालिका वाडनम्वर ५ निवासि हाल सनपा १ रतले निवासि जसले खड्काले आफनो व्यत्तिगत पहलमा जिल्लालाई उपलव्ध गराउका हुन् । जिल्लावासिलाई सम्झेर प्रवित्र मनासयमा अभावमा रहेका साम्रगि उपलव्ध गराई जिल्लावासिलाई ठुलो राहत मिलेको छ ।
सर्जिकल माक्स ६ हजार,पिपिई ५ पिस,स्यानेट्याशईरज २१ पिस प्रमुख जिल्ला विजयराज पौडेल मार्फत जिल्लाका विभिन्न निकायलाई उपलव्ध गराउने गरि हस्तान्तरण गरिएको हो ।

SHARE