थ्रेसरको पट्टाले लागेर मृत्यु 

0
289

बैशाख २, २०७७ कञ्चनपुर  :  भीमदत्त नगरपालिकाको वनगाउँमा गहुँ झार्दा गर्दा गहुँ झार्ने मेसिन ९थ्रेसर०को पट्टाले लागेर नरी चन्दको मृत्यु भएको छ। सोमबार राति गहुँ झार्ने क्रममा थ्रेसरको पट्टाले लागेर चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले बताए। मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।

SHARE