कात्तिक २६,२०८२ काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँकायम गरिएको छ ।
अघिल्लो दिन सुनको मूल्य दुई लाख ४६ हजार चार सय रुपैयाँ तोकिएको थियो ।