मुसिकोटमा आज सार्वजनिक बिदा

0
71

कात्तिक १८,२०८२ गुल्मीः गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले बैकुण्ठ चतुर्दशी (मालिका पूर्णिमा पर्व) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

नगरपालिकाले कात्तिक १८ गते मंगलबार पालिका मातहतका सम्पूर्ण वडा कार्यालयहरू, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक संस्थाहरूमा बिदा हुने नगरपालिकाले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

SHARE