वैशाख २४,२०८२ काठमाडौं : सुनको मूल्यमा वृद्धि भएको छ । बुधबार तोलामा एक हजार ७०० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ ।






