लोकगायक पंगेनीलाई पितृशोक

0
531

सुशीला रेग्मी

रामपुर (पाल्पा), २० माघ :राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष बद्री पंगेनीलाइ पितृशोक परेको छ ।

पाल्पाको रामपुर नगरपालिका वडा नं ७ बस्ने बोधराज पंगेनीको ७० वर्षको उमेरमा काठमाण्डौँको ग्रिन सिटी अस्पतालमा सोमवार उपचारको क्रममा निधन भएको हो । दमको रोगले ग्रसित पंगेनीको केही दिन अघि देखि काठमाण्डौँमा उपचार भइरहेको थियो । पंगेनीको शवलाई पाल्पा रामपुरमा ल्याइदैछ ।

SHARE