भिरबाट लडेर १७ वर्षीय युवतीको मृत्यु

0
202

मंसिर १३,२०८० : बुधबार दिउँसो भिरबाट लडेर एक जना १७ वर्षीय युवतीको मृत्यु भएको छ । वनमा पशु चराउन जानेक्रममा युवती भिरबाट लडेकी उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिमकोट गाउँपालिका–८ को खोल्सी गाउँकी सुस्मिता शाहीरहेको प्रहरीलेजनाएको छ ।

पशु चराउन दुधु वनमा गएको र पशु भिरमा चर्न गएका बेला फर्काउन जाँदा भिरबाट लडेर घटना स्थलमै उनको मृत्यु भएको हो ।

SHARE