यी चीज चढाउनुहोस् भगवान गणेशलाई बढ्नेछ दिमागको तेज

0
614

भगवान गणेशलाई खुसी राख्न सके लामो समयदेखि रोकिएर रहेको काम सफल हुन्छ भन्ने मान्यता रहेको छ । यदि गणेश भगवान प्रसन्न छन् भने सबै काम सफल हुन्छ । भगवान शिव र माता पार्वतीको पुत्र गणेशलाई प्रसन्न बनाउने सजिलो उपाय रहेको छ । तर त्यसको लागि सहि तरिकाले उनको ध्यान गर्नु जरुरी रहेको छ ।

१.दुबोले गणेशको पूजा गर्नाले खुसी हुन्छन् । अथर्वशीर्षमा भनिएको छ की जसले गणेशलाई दुबोले पुजा गर्छ उ कुबेर सम्मान हुन्छ । किनकी दुबो गणेशको लागि अमृत सम्मान मानिन्छ ।

२. गणेशलाई मन पर्ने भोग अन्तरर्गत लड्डु पर्ने भएकाले उनलाई भोग दिँदा लड्डु चढाउनाले भगवान गणेशको कृपा सधै रहिरहने मान्यता रहेको छ ।

३.पञ्चामृतमा पाइने अर्को अमृत घ्यू गजानन्दलाई घ्यू निकै मन पर्छ । त्यसकारण भगवान गणेशको कृपा गर्नको लागि घ्यूले पूजा गर्नु राम्रो हुनेछ । जसले गर्दा पूजा गर्ने व्यक्तिको दिमाग तेज हुन्छ ।

SHARE