बढ्यो सुनको मूल्य

0
90

साउन ३,२०८०काठमाडौं : आज सुनको मूल्य वृद्धि भएको छ । तोलामा छ सय रुपियाँले बढेर एक लाख १३ हजार एक सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख १२ हजार ५५० र चाँदीको मूल्य १४ सय ९० रुपियाँ कायम भएको छ ।

मङ्गलबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपियाँले बढेको हो ।

SHARE