पाल्पामा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

0
130

बैशाख १०,२०८०  : पाल्पामा आइतबार बिहान बस दुर्घटना भएको छ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस  सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

भीरमा अड्किएको अवस्थामा बस छ। यात्रु कती थिए भन्ने बारे भन्न सक्ने अवस्था छैन।

 

SHARE