जिल्ला सहकारि संघ गुल्मीको अध्यक्षमा शेषकान्त गाैतम चयन

0
693

माघ१ रामकृस्ण कंडेल,वामी टक्सार :

जिल्ला सहकारि संघ लि.गुल्मीको २६ औं साधारण सभा सदरमुकाम तम्घास मा सम्पन्न भएको छ।साधारण सभाले अध्यक्षमा पुन शेषकान्त गौतम चयन हुनु भएको छ।नवनिर्वाचित कार्य समितिको पदाधिकारीहरुमा क्रमश उपाध्यक्ष यम वहादुर थापा,सदस्यहरुमा शेरजंग वहादुर वस्नेत,देव व वस्नेत,रामलाल पाण्डे,राधा पन्थी,विष्णु पन्थी,मुमिश्वर,गाैतम,शंकर प्रसाद पन्त,ऋषिराम भुसाल,विन वहादुर गाैतम,खड्गविर थापा,गाेपीकृष्ण खरेल यमुना घिमिरे,काेशलेश्वर ज्ञवालि चयन हुनुभएको छ।यसैगरी लेखा संयाेजक नरेश कुमार भण्डारी,सदस्यहरु गाेपाल पाण्डे , र चन्द्रा पराजुलि छनौट हुनु भएको बताईएको छ।

SHARE