वामीटक्सार गुल्मीमा मध्याबधी समिक्षा

0
966

रामकृस्ण कंडेल,वामीटक्सार पुष१८  :नेपाल कम्युनिस्ट पार्टि (नेकपा)मुसिकोट नगर कमिटिको आयोजनामा वार्डनं७वामीटक्सार गुल्मीमा मध्याबधी समिक्षा कार्यक्रम सम्पन्न भएको छ। निर्बाचित जनप्रतिनिधि हरू,अगुवा पार्टि कार्यकर्ता हरू बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा मुसिकोट नगरपालिका वार्डनं ७ मा बिकासको समग्र पक्षको बारेमा समिक्षा गरिएको छ।ऐले सम्म वार्डमा परेको बजेट,सम्पन्न बिकास आयोजना हरू र अब गर्नु पर्ने काम हरूको तथ्यांक संकलन लगायतका बिसय हरूमा अन्तरकृया तथा समिक्षा केन्द्रित भएको थियो। वडा कमिटि अध्यक्ष गोपिकृस्ण खरेलले बताऊनु भए अनुसार कार्यक्रममा प्रमुख अतिथि नगर कमिटि ईन्चार्ज जिवन खरेल,बिशिस्ट अतिथि हरू नगरप्रमुख शोमनाथ सापकोटा,उपप्रमुख कमला शर्मा ,नगर कमिटि सचिब अग्निधर लोहनि,आर्थिक संयोजक तथा वार्डनं७का वार्ड अध्यक्ष प्रकाश काफ्ले,वार्डनं७का पार्टि ईन्चार्ज भुवन बहादुर के सी लगायतको बिशिस्ट उपस्थिति रहेको थियो।वार्ड कमिटि अध्यक्ष गोपिकृस्ण खरेलको अध्यक्षता,प्रकाश काफ्लेको स्वागत मन्तब्य र वार्ड कमिटि सचिब राजन सापकोटाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यसै गरी हिजो वार्डनं८,वामी मैदान गुल्मीमा पनि मध्याबधी समिक्षा कार्यक्रम सम्पन्न भएको छ। निर्बाचित जनप्रतिनिधि हरू,अगुवा पार्टि कार्यकर्ता हरू बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। सचिब मुक्त बहादुर गौतमले बताऊनु भए अनुसार कार्यक्रममा प्रमुख अतिथि नगर कमिटि ईन्चार्ज जिवन खरेल,बिशिस्ट अतिथि हरू नगरप्रमुख शोमनाथ सापकोटा,नगर कमिटि सचिब अग्निधर लोहनि,आर्थिक संयोजक प्रकाश काफ्ले,वार्ड अध्यक्ष नारायण सापकोटा,वार्डनं८का पार्टि ईन्चार्ज रामबहादुर बोहोरा लगायतको को उपस्थिति रहेको थियो।वार्ड कमिटि अध्यक्ष चुराबहादुर खत्रीको अध्यक्षता,संझना खत्रीको स्वागत मन्तब्य र वार्ड कमिटि सचिब मुक्त बहादुर गौतमको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

SHARE