माछा मार्न गएका पुरुष मृत फेला

0
192

असार २४,२०७९सल्यान : सल्यानको शारदा नदीमा माछा मार्न गएका एक पुरुष मृत फेला परेका छन्।

जिल्लाको शारदा नगरपालिका(६ का ५० वर्षीय डोलबहादुर भण्डारी मृत फेला परेका हुन्।

हिजो ९बिहीबार० राति साढे ८ बजेतिर माछा मार्न गएका बुढाथोकी शारदा नगरपालिका(६ भट्टाचौरनजिकै शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

SHARE