ठुलोखर्क प्रा.बि.,मुनपा८मा बि ब्य स गठन

0
689

रामकृस्ण कंडेल,वामीटक्सार पुष ६

मुसिकोट नगरपालिका८,ठुलोखर्कमा रहेको ठुलोखर्क प्रा बि मा बिधालय ब्यबस्थापन समिति र शिक्षक अभिभाबक संघको गठन कार्य सम्पन्न भएको छ। प्रभाकर पान्डेयको अध्यक्षतामा ९सदस्य्य बि ब्य स को गठन भएको छ।सदस्य हरूमा नर बहादुर पौडेल,बालकुमारी कंडेल,लिला बि क,भुपाल बि क,सिता खराल,शिक्षक ज्ञानराज पन्थी रहनु भएको छ।बिधालयका प्रधानाध्यापक बेदप्रसाद खरेल समितिको सदस्य सचिब रहनु भएको छ।साथै आजै लक्ष्मी बि क को अध्यक्षतामा ७सदस्यिय शिक्षक अभिभाबक संघको पनि गठन गरिएको छ। बिधालयले समिति गठनको लागि आयोजित अभिभाबक भेला कार्यक्रममा मुसिकोट नगरपालिकाको शिक्षा शाखा बाट देबिराम शर्मा,वार्डनं८का वार्ड अध्यक्ष नारायण सापकोटा,शारदा बिधा मन्दिर मा वि वामी मैदानका प्रधानाध्यापक ज्ञानहरि सापकोटा,नगर शिक्षा समिति सदस्य टिकाराम खराल लगायतको बिशेष उपस्थिति रहेको थियो।

SHARE