दुर्घटनामा दुईजनाको मृत्यु

0
419

जेठ २१,२०७९रुकुमपूर्व : सिस्ने गाउँपालिका–४ स्थित दादिङमा ट्र्याक्टर हुँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ सिस्नेको वडा नम्बर ४ कोम्बोटबाट गिट्टी लिएरआउँदै गरेको रा १ त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।

सिस्ने–४ दादिङका ५० वर्षीया नन्दी बुढा र १५ वर्षीय आकाश बुढाले ज्यान गुमाएको प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए।

उनका अनुसार घाइते दुई जनाको रुकुम९पूर्व० अस्पतालमा उपचार भइरहेको छ।

SHARE