सुन्तला बालीमा बाली कटानी

0
1029

तिलाचन पाण्डे
मंसिर ३० , २०७६ गुल्मी ः प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यन्वयन इकाई गुल्मीले सुन्तला बालीमा बाली कटानी गर्ने कार्य सुरु गरेको छ ।

आर्थिक बर्ष २०७६। ०७७ को बार्षिक स्विकृत कार्यक्रम अनुसार छत्रकोट गाउँपालिका वडा नं ३ लुम्छामा कृषि अधिकृत समिर सिंह बहराई मगर , खुबिराम पोखरेल वडा अध्यक्ष तेजकान्त अर्याल , एक गाँउ एक कृषि प्राबिधिक परियोजना कार्यन्वयन इकाईका कर्मचारी , ओ जे टी गर्ने कर्मचारीहरु लगायत सुन्तला ब्यबसायीहरुको उल्लेख्य मात्रामा उपस्तिति रहेको थियो । ब्यबसायीक कृषक बिश्नु प्रसाद पन्तको बगैचामा बाली कटानी कार्य गरिएको परियोजना कार्यन्वयन इकाई गुल्मीले जनाएको छ ।

SHARE