मोटरसाइकल दुर्घटनामा ३० बर्षीय बुढाको मृत्यु

0
397

वैशाख २५,२०७९ रोल्पा : माडी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार साँझ भएको दुर्घटनामा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीका अनुसार रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा ४ प ४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तार्केबाङ नजिक दुर्घटना भएको हो।

SHARE