भोली सार्वजनिक बिदा

0
361

वैशाख १९,२०७९ : नेपाल सरकारले भोलि इदको अबसरमा सार्बजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोली सार्बजनिक बिदा दिने जानकारी गराएको हो।

SHARE