घट्यो सुनको मूल्य

0
302

चैत२,२०७८काठमाडौं :सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ।

हिजो तोलाको १८ सयले घटेको सुन आज १२ सयले घटेको छ।

मंगलबार तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार १२ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

SHARE