
फागुन २०,२०७८काठमाडौं :मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै‚ हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपात हुने जनाइएको छ।
उल्लेखनीय मौसमी प्रणाली नभए पनि शुक्रवार बिहान उच्च पहाडी भू(भागको मौसम सामान्य बदली रहेको छ।

अन्य भू(भागमा भने मौसम सामान्यतः सफा रहेको छ।











