मृत्युदाबी बापतको रकम हस्तान्तरण

0
927

तिलाचन पाण्डे
मंसिर २० , २०७६ गुल्मी ः सुर्यलाइफ इन्सुरेन्स कम्पनी गुल्मी शाखाले मृत्यु दाबी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले मालिका गाउँपालिका वडा नं ५ छापहिले निवासी स्व ः चुरा बहादुर घर्तिकी श्रीमती इश्वरा घर्तिलाई मृत्युदाबी बापतको १ लाख १६ हजार पाँचसय रुपैयाँको चेक हस्तान्तरण गरिएको शाखाका प्रमुख घनश्याम खरेलले जानकारी दिए ।

 

SHARE