घट्यो सुनको मूल्य

0
219

पुस २३,२०७८७काठमाडौं : नेपाली बजारमा सुन चाँदी भाउ घटेको छ।

छापावाल सुन आज प्रतितोला ७ सय रूपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन आज ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

SHARE