आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

0
269

पुस १६,२०७८काठमाडौं :आज पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस।

नेपाली कांग्रेसका संस्थापक एवं नेपाली कांग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवादका प्रतिपादक बिपी कोइराला सहितका नेताहरू आठ वर्ष निर्वासित जीवन बिताएर २०३३ पुस १६ गते स्वदेश फर्केको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ।

SHARE