गुल्मीको दॉसिकोटमा बृहत भेला सम्पन्न

0
1111

मंसिर१४,

खड्ग भूमि कालिका मन्दिर पुजा ब्यबस्थापन समितिको आयोजनामा गुल्मीको दॉसिकोटमा भेला सम्पन्न भएको छ।भेलाले ताराप्रसाद कंडेलको अध्यक्षतामा २७सदस्यिय समितिको निर्माण गरिएको हो।पुजा ब्यबस्थापन समितिको सह अध्यक्षमा ढालबहादुर पौडेल,हिमबहादुर बि क र नन्दकली खरेल रहनु भएको छ।यसैगरी सचिबमा ताराप्रसाद खरेल,सहसचिबमा लेखनाथ कंडेल,कोषाध्यक्षमा पदम बि क र सह कोषाध्यक्षमा धमला कंडेल रहनु भएको छ। सदस्य हरूमा:बाबुराम परियार,कालीदास खरेल,बुध्दिमणी खरेल,यज्ञ कंडेल,टुंके परियार,बलबहादुर बि क,गोपाल कंडेल,सुमित्रा खरेल,चन्द्रकान्त कंडेल,बिरबहादुर परियार,लक्ष्मण कंडेल,कर्णबहादुर बि क,बलबहादुर बि क (डॉडा),लुकमणी कंडेल,प्रेम बहादुर बि क(२),प्रेमबहादुर बि क,सिता कंडेल(कमेरे)लगायत रहनु भएको छ। भेलाले रामकृस्ण कंडेल लाई आर्थिक बिभाग प्रमुख,देबराज खरेल लाई ईतिहॉस लेखन बिभाग प्रमुख,यज्ञमूर्ती कंडेल लाई बिधान मस्यौदा निर्माण बिभाग प्रमुखमा चयन गरिएको छ। सल्लाहकारमा वार्ड अध्यक्ष नरेश खरेल,पं यमप्रसाद कंडेल र शषे दर्जी रहनु भएको छ। भेलाले मन्दिर निर्माणको लागि देश बिदेशमा रहनु भएका ब्यक्तित्व हरू संग आबस्यक सर सल्लाह लगायतका बिबिध बिषयमा परामर्श गर्ने,आर्थिक समितिको पूर्णता दिने जिम्मा आर्थिक बिभाग प्रमुख रामकृस्ण कंडेल लाई तोकेको छ।

SHARE